आमाको यादमा

मेरो मुटु मेरो होइन

आमाको छ माया जता गयो उतै देख्छु आमा तिमो छाँया । आमाभन्दा ठूलो अरु यहाँ को नै छर ? कसलाई भनुँ मनको व्यथा कसको पर्नु भर। रसधारा पग्लिदिन्छयौ अमृतकी खानी आमा तिमी मनकी देवी पृथ्वी की रानी । मेरो मुटु मेरो होइन आमाको छ माया जता गयो उतै देख्छु आमा तिमो छाँया।
न्यु बर्जाचार्यको संगीत तथा आनीछोयिड डोल्माको स्वरमा
मणि एल्बमबाट
Narad mani paudyal book aama ko yaad ma